२०८३ साउन ९ शनिबार

सडक स्तरोन्नतिको लागि चखेल-मातातीर्थ सडक १५ दिन बन्द हुदै

ई आर्थिक    शुक्रबार, पौस १९ २०८१
3.6K
Shares
सडक स्तरोन्नतिको लागि चखेल-मातातीर्थ सडक १५ दिन बन्द हुदै

ई-आर्थिक, मकवानपुर । मकवानपुर र काठमाडौं जोड्ने चखेल-मातातीर्थ सडक स्तरोन्नतिका लागि १५ दिन बन्द हुने भएको छ  । मकवानपुरको महालक्ष्मी खोला–मातातीर्थ सडक अन्तर्गत मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ५ स्थित महालक्ष्मी खोला नजिकै भिर कटानका लागि उक्त सडक बन्द गरिने भएको हो ।

बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरबाट मकवानपुरतर्फको सडक खण्डमा स्तरोन्नतिका क्रममा सडक बन्द गर्न लागिएको  बताएको छ । ।  महालक्ष्मी खाेलादेखि चखेल देउराली हुँदै जाने सडक यही पुस २२ गतेदेखि आगामी माग ७ गतेसम्म बन्द गर्दै  स्तरोन्नतिको काम भइरहेको भैरेहको छ  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij