२०८३ साउन ९ शनिबार

भुगर्भ सिमेन्टले आईपीओ जारी गर्न, जेठ २५ गते बोलायो साधारण सभा

ई आर्थिक    शुक्रबार, जेष्ठ ११ २०८१
5.2K
Shares
भुगर्भ सिमेन्टले आईपीओ जारी गर्न, जेठ २५ गते बोलायो साधारण सभा

ई–आर्थिक, काठमाडौं । भुगर्भ सिमेन्ट लिमिटेडले साधारण सभा आह्वान गरेको छ । कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार जेठ २५ गते भुगर्भ सिमेन्ट लिमिटेड, सेन्ट्रल प्लाजा नक्सालमा बिहान ११ बजे बस्ने गरी सभा आह्वान गरेको हो ।

सभामा साधारण सेयरको सार्वजनिक निष्काशन तथा बिक्री खुल्ला (आईपीओ) जारी गर्ने र सोहि बमोजिम प्रबन्ध पत्र र नियमावली संशोधन गर्नेछ । कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पुँजी सम्बन्धमा छलफल गर्नुका साथै संचालक समिति पुनर्गठन गर्ने सभाको प्रस्ताव रहेको छ ।

साथै, आईपीओ जारी गर्नका लागि सम्पूर्ण प्रक्रिययया पूरा गर्न संचालक समितिलाई अखितयार दिने र अन्य विविध विषमा छलफल गर्ने सभाको एजेण्डा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij