२०८३ साउन ९ शनिबार

२२ निर्माण र आपूर्तिकर्ता कम्पनी कालो सूचीमा, कालोसूचिमा पर्ने कम्पनीको सूचिसहित

ई आर्थिक    बुधबार, चैत्र १४ २०८०
3.6K
Shares
२२ निर्माण र आपूर्तिकर्ता कम्पनी कालो सूचीमा, कालोसूचिमा पर्ने कम्पनीको सूचिसहित

ई–आर्थिक, काठमाडौं । सरकारले २२ वटा विभिन्न निर्माण कम्पनी र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न २३ आयोजना समयमै पूरा नगर्ने २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको जानकारी गराएको हो ।

सम्बन्धित सार्वजनकि निकायको सिफारिसमा दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष, एउटालाई साढे एक वर्ष र बाँकीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कुन–कुन परे कालोसूचिमा ? सूचिसहित 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij