२०८३ साउन ९ शनिबार

मेयर बालेनको भ्रष्ट व्यापारी र सरकार लक्षित स्टाटस, सरकार र व्यापारीमा को चोर ? फरक थाहा छैन

ई आर्थिक    आइतबार, माघ २८ २०८०
4.2K
Shares
मेयर बालेनको भ्रष्ट व्यापारी र सरकार लक्षित स्टाटस, सरकार र व्यापारीमा को चोर ? फरक थाहा छैन

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सरकार र व्यापारीमा केही फरक नभएको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै यस्तो भनेका हुन्।

उनले शनिबार मध्यरातमा यस्तो स्ट्याटस लेखेका छन्, ‘सरकारलाई व्यापारी चोर जस्तो लाग्यो रे, व्यापारीलाई सरकार चोर जस्तो लाग्छ, हामीलाई दुईटैमा फरक थाह छैन!’

मेयर बालेनले आफ्ना प्रतिक्रियाहरु अधिकांस पटक व्यङग्यात्मक रुपमा सामाजिक सञ्जाल मार्फत व्यक्त गर्दै आएका छन्।

उनले कहिले काही कविता मार्फत व्यक्त गर्छन भने कहिले घुमाउरो पाराले लेख्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij