२०८३ साउन ११ सोमबार

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा सिमरामा, मधेश प्रदेशमा मात्रै २१ वटा शाखा

ई आर्थिक    बिहिबार, पौस २६ २०८०
5K
Shares
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नयाँ शाखा सिमरामा, मधेश प्रदेशमा मात्रै २१ वटा शाखा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले बुधबारदेखि बाराको सिमरा उपमहानगरपालिका-२ स्थित सिमरामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

योसँगै मधेश प्रदेशमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको २१ वटा शाखाहरु भएका छन ।

एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेले सिमरा शाखाको उद्घाटन गरेका हुन् ।

बैंकको नयाँ शाखा सञ्चालनमा आएसँगै यस क्षेत्रका स्थानीयलाई आर्थिक कारोबार बैंकमार्फत गर्न सहज हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij