२०८३ साउन २२ शुक्रबार

सत्तारुढ दलबीच बजेट संशोधन गर्ने सहमति

ई आर्थिक    मंगलबार, जेष्ठ ३० २०८०
2.7K
Shares
सत्तारुढ दलबीच बजेट संशोधन गर्ने सहमति

काठमाडौँ । सत्तारुढ दलका शीर्ष नेताबीच आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा संशोधन गर्ने सहमति भएको छ । बजेट विनियोजन असन्तुलित भएको गुनासो आएपछि उक्त गुनासोलाई सम्बोधन गर्ने सहमति भएको हो ।

खास गरी सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सार्वजनिक रूपमा नै बजेट संशोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij