२०८३ साउन ११ सोमबार

टोपबहादुर रायमाझीलाई थप ३ दिन हिरासतमा राखिने, जिल्ला अदालत काठमाडौंले थियो अनुमति

ई आर्थिक    सोमबार, जेष्ठ १ २०८०
3.6K
Shares
टोपबहादुर रायमाझीलाई थप ३ दिन हिरासतमा राखिने, जिल्ला अदालत काठमाडौंले थियो अनुमति

ई–आर्थिक, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले थप ३ दिन हिरासतमा राखिने भएको छ ।

जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

२० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij