२०८३ साउन १२ मंगलबार

मुलुकी अपराध संहिता संशोधन हुदै, मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

ई आर्थिक    मंगलबार, चैत्र १४ २०७९
5.5K
Shares
मुलुकी अपराध संहिता संशोधन हुदै, मिटरब्याजलाई अपराध घोषणा गर्ने सरकारको निर्णय

ई–आर्थिक, काठमाडौं । मिटरब्याज पीडितको माग सम्बोधन गर्न सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध घोषणा गर्ने गरी मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका प्रेस संयोजक नरेन्द्र केसीका अनुसार मिटरब्याजलाई अपराध घोषणा गरी कानुनी दायरामा ल्याउन मुलुकी अपराध संहिता २०७४ को आवश्यक संशोधन प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij