२०८३ साउन १५ शुक्रबार

नवौं ‘महिला उद्यमी सम्मेलन २०२३’ हुँदै, ३०० जनाको सहभागिता हुने

ई आर्थिक    बुधबार, चैत्र १ २०७९
8.1K
Shares
नवौं ‘महिला उद्यमी सम्मेलन २०२३’ हुँदै, ३०० जनाको सहभागिता हुने

ई–आर्थिक, काठमाडौं । नेपाली युवा उद्यमी मञ्चको आयोजनामा नवौं ‘महिला उद्यमी सम्मेलन २०२३’ हुने भएको छ । चैत ४ गते हुने उक्त सम्मेलनको नारा ‘एक्सेलेरेटिङ सक्सेस’ तय गरिएको आयोजकले जानकारी दिएको छ ।

सम्मेलनमा महिला उद्यमसँग सम्बन्धित विषयमा प्यानल डिस्कसन, स्टार्टअप शोकेस र ‘वुमन इन बिजनेश एन्ड मेड इन नेपाल’ विषयक छलफल हुनेछ । सम्मेलनमा महिला उद्यमी, विज्ञ, व्यवसायी, विद्यार्थी लगायत ३०० जनाको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij