२०८३ साउन ९ शनिबार

करोडौं ठगी गरेर म्यानपावर कम्पनी बेपत्ता, २३ युवाले दिए सामूहिक उजुरी

ई आर्थिक    बिहिबार, पौस २१ २०७९
5.3K
Shares
करोडौं ठगी गरेर म्यानपावर कम्पनी बेपत्ता, २३ युवाले दिए सामूहिक उजुरी

ई–आर्थिक, काठमाडौं । मलेसिया र खाडीका मुलुक पठाइदिने भनेर प्रतिव्यक्ति दुई लाख रुपियाँसम्म ठगी गरेर ग्लोबल प्राइभेट लिमिटेड नामक (म्यानपावर) कम्पनी फरार भएको छ ।

वनस्थलीमा रहेको उक्त म्यानपावर कम्पनीले युवालाई कुवेत, कतार, साउदी, मलेसियालगायतका मुलुकमा राम्रो कम्पनीमा पठाइदिने भनेर ठगी गरी फरार भएको भन्दै पीडित युवाले वैदेशिक रोजगार विभागमा उजुरी गरेका हुुन् ।

विभागका अनुसार म्यानपावरले ठगी गरेको भन्दै २३ जना युवाले सामूहिक रूपमा उजुरी गरेका छन् । उक्त म्यानपावर कम्पनीले दर्ता नम्बर पनि उल्लेख गरेको छ तर विभागमा दर्ता भएका म्यानपावरको सूचीमा यो कम्पनी छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij