२०८३ साउन १० आइतबार

रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

ई आर्थिक    आइतबार, असोज ३० २०७९
4.9K
Shares
रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

किष्ट अस्पतालमा भर्ना गर्नु अघि परिवार तथा आफन्तजनसँग तस्विर खिचाउँदै जोशी बीचमा लौरो टेक्नुभएको अवस्थामा ।

ई–आर्थिक, काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान निधन भएको छ। १०३ वर्षिय जोशीको आइतबार बिहान ललितपुरस्थित किष्ट अस्पतालमा निधन भएको हो ।

जोशीको स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालको इमर्जेन्सी (आकस्मिक कक्ष) मा भर्ना गरिएको थियो ।

सोही समयमा रगतको जाँच गर्दा उहाँलाई डेंगु पनि पुष्टि भएको थियो । एक सातादेखि नै छातीमा निमोनिया सङ्क्रमण, मुटुको चालमा घटबढ भइरहेका जोशीलाई जति औषधि चलाए पनि शरीरले रेस्पोन्स नगरेको चिकित्सकले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij