२०८३ साउन ९ शनिबार

ब्रिफकेस बोकेर संसद पुगे अर्थमन्त्री, लगतै संसदमा बजेट प्रस्तुत गर्दै शर्मा

ई आर्थिक    आइतबार, जेष्ठ १५ २०७९
5.7K
Shares
ब्रिफकेस बोकेर संसद पुगे अर्थमन्त्री, लगतै संसदमा बजेट प्रस्तुत गर्दै शर्मा

ई–आर्थिक, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा बजेट प्रस्तुत गर्न ब्रिफकेस बोकेर संसद भवन पुगेका छन् । हातमा रातो रङको बजेटको ब्रिफकेस बोकेर अर्थमन्त्री शर्मा संसद पुगेका हुन् ।
आज सरकारले संसदमा आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दैछ ।

प्रधानमन्त्री शेरबहादुर देउवासहित विभिन्न दलका सांसद तथा मन्त्रीहरु पनि संसद भवन पुगेका छन् । संसदमा पुगे लगतै शर्माले बजेट प्रस्तुत गर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij