२०८३ साउन १२ मंगलबार

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल १८०, ग्यास १८ सय पुग्यो

ई आर्थिक    आइतबार, जेष्ठ ८ २०७९
6.9K
Shares
पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल १८०, ग्यास १८ सय पुग्यो

ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज आइतबार राति १२ः०० बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

पेट्रोल, डिजेल र मट्टितेलमा १०–१० रुपैयाँ र खाना पकाउने ग्यासमा २०० रुपैयाँ बढाइएको निगमले जनाएको छ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १८० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १६३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij