२०८३ साउन १० आइतबार

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, विभिन्न कार्यक्रममा सहभागी हुँदै

ई आर्थिक    सोमबार, जेष्ठ २ २०७९
2.7K
Shares
भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा, विभिन्न कार्यक्रममा सहभागी हुँदै

ई–आर्थिक, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदी नेपालको लुम्बिनीमा आइपुगेका छन् । एक दिवसीय भ्रमणका क्रममा अहिले सिद्धार्थगौतम बुद्धको जन्मस्थल लुम्बिनी आएका हुन ।

प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उनी लुम्बिनी आइपुगेका हुन । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदी यतिवेला नेपालमा तय गरिएको विभिन्न कार्यक्रममा सरिक भइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij