२०८३ साउन ९ शनिबार

प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, निमोनियासमेत भएका राणा अस्पताल भर्ना

ई आर्थिक    मंगलबार, मंसिर १४ २०७८
3.7K
Shares
प्रधानन्यायाधीश जबरालाई कोरोना संक्रमण, निमोनियासमेत भएका राणा अस्पताल भर्ना

ई–आर्थिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई कोरोना सङ्क्रमण भएपछि अस्पताल भर्ना गरिएको छ । राणालाई कोरोना सङ्क्रमणका साथै नियोनियासमेत भएकाले सोमबार साँझ बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) अस्पताल भर्ना गरिएको हो ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार प्रधानन्यायाधिश राणा केही दिनदेखि बालुवाटारस्थित सरकारी निवासमा बस्नुभएको थियो । उहाँलाई निमोनियासँगै छातीमा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij