२०८३ साउन २३ शनिबार

मेगा बैंकले आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने

ई आर्थिक    मंगलबार, कार्तिक २३ २०७८
4.5K
Shares
मेगा बैंकले आफ्ना सेयरधनीलाई १२ प्रतिशत लाभांश दिने

ई–आर्थिक, काठमाडौं । मेगा बैंकले आफ्ना शेयरधनीलाई १२।०७ प्रतिशत लाभांश दिने भएको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले हाल कायम भएको रु १४ अर्ब ६५ करोड ४९ लाख ६४ हजार ९५७ को १२.०७ प्रतिशतले दरले लाभांश शेयर दिने प्रस्ताव गरेको छ । प्रस्तावअनुसार रु एक अर्ब ७६ करोड ८८ लाख ५४ हजार २७० बराबरको लाभांश शेयर दिइनेछ ।

लाभांश शेयर वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको ११ औँ साधारणसभाबाट पारित भएपश्चात् वितरण गरिने बैंकका वरिष्ठ नायब महाप्रबन्धक तुल्सीराम पोखरेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij