२०८३ साउन २२ शुक्रबार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

ई आर्थिक    शुक्रबार, साउन २२ २०८३
76
Shares
नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व

काठमाडौ।  नेपाल नर्सिङ काउन्सिलले नयाँ नेतृत्व पाएको छ।

सरकारले काउन्सिलको अध्यक्षमा सकुन्तला प्रजापति, उपाध्यक्षमा बिमला कुमारी साह र रजिस्ट्रारमा पार्वती विष्टलाई नियुक्त गरेको छ।

नवनियुक्त अध्यक्ष,उपाध्यक्ष र रजिस्ट्रारले बिहीबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो।

शपथग्रहणसँगै उहाँहरूले नेपाल नर्सिङ काउन्सिलको जिम्मेवारी औपचारिक रूपमा सम्हाल्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij