२०८३ साउन ९ शनिबार

कोरोना संक्रमणका कारण कांग्रेस उपसभापति गच्छदारपत्नी निर्मलाको निधन

ई आर्थिक    शनिबार, जेष्ठ १ २०७८
4.4K
Shares
कोरोना संक्रमणका कारण कांग्रेस उपसभापति गच्छदारपत्नी निर्मलाको निधन

ई–आर्थिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नीशोक परेको छ ।

उपसभापति गच्छदारकी श्रीमती निर्मला गच्छदारको उपचारको क्रममा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको निकट पारिवारिक स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमण भएपछि उनी दुई हप्तादेखि सोही अस्पतालमा भर्ना भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij