२०८३ साउन ९ शनिबार

माछापुच्छ्रे बैंकका पुर्व सिइओ निरज श्रेष्ठको निधन, कोरोनाका कारण बुवाको निधन भएकै भोलीपल्ट उनको पनि निधन

ई आर्थिक    बुधबार, बैशाख २९ २०७८
5.9K
Shares
माछापुच्छ्रे बैंकका पुर्व सिइओ निरज श्रेष्ठको निधन, कोरोनाका कारण बुवाको निधन भएकै भोलीपल्ट उनको पनि निधन

ई–आर्थिक, काठमाडौं । माछापुच्छ्रे बैंकका पुर्व सिइओ एवं बैंकर निरज श्रेष्ठको निधन भएको छ । कोरोना संक्रमणका कारण उनको निधन भएको हो । लामो समय बैंकिङ क्षेत्रमा समय विताएका उनी माछापुच्छ्रे बैंकका पुर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत थिए ।

माछापुच्छ्रे बैंकमा आउनु अघि उनी ग्लोवल आईएमई बैंकमा कार्यरत थिए । पूर्व सीईओ श्रेष्ठको बुधबार विहान निधन भएको हो । कोरोनाकै कारण एक दिन अगाडी मात्र उनको बुबाको निधन भएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij