२०८३ साउन ९ शनिबार

उडिरहेका दुई हेलिकोप्टरमा भिजिविलिटी कम, मनाङ र अल्टिच्युड एयर धादिङको गजुरीमा आकस्मिक अवतरण

ई आर्थिक    आइतबार, बैशाख ५ २०७८
7.9K
Shares
उडिरहेका दुई हेलिकोप्टरमा भिजिविलिटी कम, मनाङ र अल्टिच्युड एयर धादिङको गजुरीमा आकस्मिक अवतरण

ई–आर्थिक, काठमाडौं । उडिरहेको दुई हेलिकोप्टर भिजिविलिटी कम हुँदा आकस्मिक अवतरण गरेको छ । मौसमका कारण धादिङको गजुरीस्थित बजारमा मनाङ एयर र अल्टिच्युड एयरको हेलिकोप्टर आकस्मिक अवतरण गरिएको हो ।

नेपालगञ्जबाट कोरोनाका बिरामी लिएर काठमाडौँ आउँदै गरेका हेलिकोप्टर गजुरी बजारमा आकस्मिक अवतरण गरिएको हो । काठमाडौँमा भिजिविलिटी कम भएकाले धादिङको गजुरीमा गएर आकस्मिक अवतरण गर्नुपरेको सो एयरले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij