२०८३ साउन ९ शनिबार

भोली माघ १ गते माघे सक्रान्ति र माघी पर्व, सरकारले दियो सार्वजनिक बिदा

ई आर्थिक    बुधबार, पौस २९ २०७७
12.9K
Shares
भोली माघ १ गते माघे सक्रान्ति र माघी पर्व, सरकारले दियो सार्वजनिक बिदा

ई–आर्थिक, काठमाडौं । सरकारले भोली माघ १ गते सार्बजनिक बिदा दिने भएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सरकारले माघे सक्रान्तिलाई लक्षित गरी माघ १ गते सार्बजनिक बिदा दिने जानकारी दिएको छ । मन्त्रालयले विज्ञप्ती जारी गर्दै सरकारी कार्यालयहरु, सार्वजानिक निकायहरु, संघ/संस्था र विदेशस्थित नेपाली नियोगहरुमा सार्वजानिक विदा घोषणा गरेको हो ।

आइतबार बसेको मन्त्रिपरिषदको बैठकले सो विदाको घोषणा गरेकोे हो ।

माघ १ गते माघे सक्रान्तिका साथै माघी पर्व पनि मनाइन्छ । यो दिन देशका विभिन्न भागमा माघी मेला समेत लाग्ने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij