२०८३ साउन १० आइतबार

राष्ट्रपतिबाट ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको पुनर्निर्माणको उद्घाटन

ई आर्थिक    बुधबार, कार्तिक ५ २०७७
9.7K
Shares
राष्ट्रपतिबाट ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कूलको पुनर्निर्माणको उद्घाटन

ई–आर्थिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ सोलको भूकम्पमा क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी दरबार हाइस्कुलको पुनः निमार्ण कार्यको समुद्घाटन गरेकी छन् ।

रानीपोखरीको भूकम्प पुननिर्माण प्राधिकरण र स्थानीयहरुको सहभागितमा पुन निर्माण गरिएको हो । त्यस्तै दरवार स्कुल मित्र राष्ट्र चीन सरकारको सहयोगमा पुनः निर्माण गरिएको थियो ।

उक्त उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका उच्च अधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij