२०८३ साउन ९ शनिबार

आज ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री हुँदै

ई आर्थिक    सोमबार, कार्तिक ३ २०७७
6.4K
Shares
आज ११ अर्ब २० करोडको ट्रेजरी बिल बिक्री हुँदै

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ११ अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बोलकबोल प्रक्रियामार्फत उक्त ट्रेजरी बिल बिक्री गर्न लागिएको राष्ट्र बैंकले जानकारी दिएको छ । बिक्री हुन लागेको कूल ट्रेजरी बिलमध्ये ७ अर्ब २० करोड रुपैयाँ गत वर्ष बिक्री गरिएको ट्रेजरी बिलको नवीकरण हो भने ४ अर्ब रुपैयाँ नयाँ हो ।

चार अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिलको परिपक्व हुने अवधि २०७८ साल कात्तिक २ गते हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij