२०८३ साउन ९ शनिबार

आज पनि सुनको मूल्य बढ्यो, प्रतितोला ९९ हजार ६००

ई आर्थिक    आइतबार, साउन १८ २०७७
5.8K
Shares
आज पनि सुनको मूल्य बढ्यो, प्रतितोला ९९ हजार ६००

ई–आर्थिक, काठमाडौं । नेपाली बजारमा आइतबार फेरि सुनको मूल्य बढेर फेरि नयाँ रेकर्ड कायम भएको छ ।

आइतबार छापावाल सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढ्दै ९९ हजार ६०० रुपैयाँ पुगेको हो । यसअघि शुक्रबार सुनकाे मूल्य ताेलामा ९९ हजार ३०० रहेकाे थियो । यस्तै तेजावी सुन तोलामा ९९ हजार १६० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवासयी महासंघले जनाएको छ ।

यसैगरी, चाँदी पनि १२३० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij