२०८३ साउन ९ शनिबार

सुनको मूल्यमा सामान्य गिरावट, आज प्रतितोला कति ?

ई आर्थिक    आइतबार, असार २८ २०७७
5.1K
Shares
सुनको मूल्यमा सामान्य गिरावट, आज प्रतितोला कति ?

ई-आर्थिक, काठमाडौँ । साताको पहिलो दिन आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

तोलामा एक सय रुपैयाँले घटेर आज छापावाला सुन प्रतितोला ९२ हजार १०० र तेजाबी सुन प्रतितोला ९१ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदी बिहीबार र शुक्रबारकै मूल्य अर्थात तोलाको ९८० रुपैयाँमै कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij