ई-आर्थिक, काठमाडौं। शेयर बजार असार ४ गतेसम्म बन्द नै रहने भएको छ ।
आइतबार साँझ बसेको नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले हाललाई शेयर बजार नखोल्ने निर्णय गरेको हो। यसअघि जेठ ३२ गतेसम्मको लागि शेयर बजार बन्द गर्ने निर्णय भएको थियो।

© 2026 All right reserved to earthik.com | Site By : Sobij