२०८३ साउन १२ मंगलबार

भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्‍द्वारा पारित

ई आर्थिक    सोमबार, जेष्ठ ५ २०७७
6.4K
Shares
भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सा मन्त्रिपरिषद्‍द्वारा पारित

ई-आर्थिक, काठमाडौं । सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा पारित गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई पारित गरेको हो।

नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij