२०८३ साउन ९ शनिबार

त्रास बढाउदै भुकम्प, मध्यरातमा ५.३ म्याग्निचूडको भूकम्प

ई आर्थिक    बुधबार, बैशाख ३१ २०७७
13.9K
Shares
त्रास बढाउदै भुकम्प, मध्यरातमा ५.३ म्याग्निचूडको भूकम्प

ई–आर्थिक, काठमाडौं । कोरोना भाइरस केभिड–१९ को त्राससँगै भुकम्पको पनि त्रास बढ्न थालेको छ । मंगलबार मध्यरातमा ५.३ म्याग्निचूडको भूकम्प गएको छ । ११ बजरे ५३ मिनेटमा भएको उक्त भुकम्प केन्द्रविन्दु दोलखा भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भुकम्पले दोलखा, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, काठमाडौं उपत्यकालगायतका स्थानीयले भूकम्पको धक्का महसुस गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij