२०८३ साउन १२ मंगलबार

आज बिहान ८ बजे घर -घरमा राष्ट्रिय गान गुञ्जँदै

ई आर्थिक    सोमबार, बैशाख १ २०७७
9K
Shares
आज बिहान ८ बजे घर -घरमा राष्ट्रिय गान गुञ्जँदै

ई आर्थिक, काठमाण्डौ। नयाँ वर्ष २०७७ का अवसरमा आज बिहान ८ बजे घरघरमा ‘राष्ट्रिय गान गाऔँ, राष्ट्रिय धुन बजाऔँ’ अभियान हुँदैछ ।

ग्लोबल कम्प्याक्ट नेपालको आयोजनामा हुने सो अभियानलाई सफल बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सबैमा आग्रह गरिसक्नुभएको छ । कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा अग्रमोर्चामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतको सम्मानमा तालिसमेत बजाउन आग्रह गरिएको छ ।

– रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij