२०८३ साउन ९ शनिबार

पितामाथि माओले कारबाही गरेपछि छ वर्ष कृषि श्रमिक थिए सी जिनपिङ

ई आर्थिक    सोमबार, असोज २७ २०७६
8.9K
Shares
पितामाथि माओले कारबाही गरेपछि छ वर्ष कृषि श्रमिक थिए सी जिनपिङ

चिनियाँ राष्ट्रपति सी जिनपिङ किशोरावस्थामा छ वर्ष कृषि श्रमिक बने । गाउँमा पुगेर खेतमा काम गरे । कृषि समूहसँग बसेर काम गरे ।

कृषि श्रमिक हुनुमा उनको बाबुमाथिको कारबाही कारण थियो । चीनको उपप्रधानमन्त्री भइसकेका उनका पिता सी चोङचुन शुरुमा माओत्सेतुङका प्रीय थिए । तर, सांस्कृतिक क्रान्तिका दौरान उनी पेलाईमा परे । सन् १९८९ मा भएको तियानमेन स्क्यावयरको घटनामा सरकारको आलोचना गरे । त्यसपछि उनी कारबाहीमा परेर श्रम शिविरमा पठाइए ।

बाबुलाई साङसी प्रान्तको गाउँको श्रम शिविरमा पठाइएपछि सी जिनपिङमा साथै गए । उनको बाल्यकाल खेतीकिसानीमा बित्यो । स्थानीय किसानहरुसँग सुमधुर सम्बन्ध कायम गरे । चिनियाँ कम्युनिष्ट पार्टीको सदस्यता लिएर अगाडि बढे ।

एनजना कृषि मजूदुरको छोरा चीनको राष्ट्रपति बने । यतिमात्र होइन विश्वकै शक्तिशालीमध्येमा परे ।

एजेन्सीको सहयोगमा  Photo Source: ABC

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij