२०८३ साउन ९ शनिबार

सिभिल बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

ई आर्थिक    सोमबार, फाल्गुन २८ २०७४
1.8K
Shares
सिभिल बैंक र एभरेष्ट इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी बीच बैंकासुरेन्स सम्झौता भएको छ । सो सम्झौता पत्रमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतमले हस्ताक्षर गर्नुभयो ।

यस सम्झौताबाट सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत सरल, सुलभ र उत्कृष्ट सेवासहित एभरेष्ट इन्स्योरेन्स कम्पनीका विभिन्न निर्जिवन बीमालेखहरु उपलब्ध हुनेछन् । यसका साथै बिमा शुल्क भुक्तानी गर्न, बीमा लेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij