२०८३ साउन ९ शनिबार

हायातको सरकारी लगानी हत्याउने दाउ : २० अर्बको सम्पत्तिमा चलखेल

ई आर्थिक    बुधबार, असोज ४ २०७४
2.4K
Shares
हायातको सरकारी लगानी हत्याउने दाउ : २० अर्बको सम्पत्तिमा चलखेल

४ असोज, काठमाडौं । मुलुककै ठुलो पाँचतारे होटल हायातको शेयर संरचनामा चलखेल गरी निजी साझेदारले सरकारी लगानी हत्याउन खोेजेको खुलेको छ ।

सार्वजनिक निजी साझेदारअन्र्तगत २०४९ सालमा स्थापना भएको हयातमा पर्यटन मन्त्रालयको तारागाउँ विकास समितिको १७ करोड तथा निजी साझेदार राशेश्याम सराफ र रामलाल श्रेष्ठ परिवार को २५ करोड ७५ लाख गरी ४२ करोड ७५ लाख रुपैयाँ लागनी गरिएको थियो ।

कुल लागनीमध्ये निजी साझेदारको ६०.२३ प्रतिशत र सरकारको ३९.७७ लगानी थियो ।

अहिले एक सय ५० रोपनी जग्गासहित यो होटलको सम्पत्ति २० अर्ब रुपैयाँभन्दा माथि पुगेको छ ।

होटल सथापना हुँदा सरकारको लगानी ३९.७७ प्रतिशत रहेकामा निजी साझेदारको चलखेलका कारण ९.०१ प्रतिशतमा खुम्चिएको छ ।, आजको नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij