२०८३ साउन ९ शनिबार

कांग्रेसलाई आर्थिक घाटा : बैंक ब्यालेन्स डेढ करोड घट्यो

ई आर्थिक    मंगलबार, भाद्र ६ २०७४
5.1K
Shares
कांग्रेसलाई आर्थिक घाटा : बैंक ब्यालेन्स डेढ करोड घट्यो

६ भदौ, काठमाडौं । स्थानीय तहका यसअघि भएका दुवै चरणका निर्वाचनमा कांग्रेसलाई आर्थिक रुपमा घाटा लागेको छ ।

चुनावपछि कांग्रेसले बैंक ब्यालेन्स झन्डै डेढ करोड रुपैयाँ घटेको पार्टी कार्यालय स्रोतले जनाएको छ ।

साउन तेस्रो सातासम्म कांग्रेसको वाणिज्य, इन्भेस्टमेन्ट, प्रभु, प्राइम, सेन्चुरीलगायतका बैंकमा रहेको खातामा ५ करोड २० लाख मौज्दात देखिएको छ ।

पार्टीको १३ औं महाधिवेशन को आथिृक प्रतिवेदनमा २०७२ फगुन १८ सम्म बैंक खातामा कुल रकम ५ करोड ६७ लाख ४५ हजार ९ सय ४७ रुपैया थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij