२०८३ साउन ९ शनिबार

राष्ट्र बैंकले गर्‍यो शेयर धितो राखेर लिइने ऋणमा यस्तो कडाइ

ई आर्थिक    सोमबार, असार २६ २०७४
5K
Shares
राष्ट्र बैंकले गर्‍यो शेयर धितो राखेर लिइने ऋणमा यस्तो कडाइ

२६ असार, काठमाडौं । राष्ट्र बैंकले शेयर धितो कर्जामा कडाइ गरेको छ । बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाले अहिलेसम्म कुल प्राथमिक पुँजी बराबर ऋण शेयर धितोमा दिन पाउने गरेको भए पनि अब भने बैंकले प्राथमिक पुँजीको ४० प्रतिशत मात्र ऋण शेयर धितो राखेर दिन पाउने व्यवस्था गरिएको जनाएको हो ।

बैंकले एउटै कम्पनीको शेयर धितो राखेर ऋण दिने व्यवस्थामा पनि कडाइ गरिएको छ । एउटै कम्पनीको शेयर बढीमा १० प्रतिशतसम्म मात्र धितो राख्न पाइने नयाँ व्यवस्था गरिएको छ ।

share2

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij