२०८३ साउन ९ शनिबार

एनआईसी एशिया बैंकको १०८ औं शाखा सुनसरीस्थित दुहवीमा

ई आर्थिक    आइतबार, असार ११ २०७४
2.4K
Shares
एनआईसी एशिया बैंकको १०८ औं शाखा सुनसरीस्थित दुहवीमा

११ असार, काठमाडौं । एनआईसी एशिया बैंकको १०८ औं शाखा सुनसरीस्थित दुहवीमा संचालनमा आएको छ।

दुहबी नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत प्रमोद कुमार चौधरी एवं दुहबी उद्योग बाणिज्य संघका अध्यक्ष उमेश गोस्वामीद्वारा संयुक्त रुपमा विधिवत् समुद्घाटन सम्पन्न भएको बैंकले जनाएको छ ।

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij