२०८३ साउन ९ शनिबार

यती कार्पेट कारखानामा विशाल आगलागी नियन्त्रणमा

ई आर्थिक    आइतबार, असार ४ २०७४
4.6K
Shares
यती कार्पेट कारखानामा विशाल आगलागी नियन्त्रणमा

असार ४, २०७४ ।  यती कार्पेटको  कारखानामा विशाल आगलागी भएको छ । भक्तपुरको सल्लाघारी २ स्थित कारखानामा  गएराति साढे ११ बजेदेखि लागेको थियाे । चाैतर्फी प्रयास पश्चात आगो नियन्त्रणमा लिइएको छ।

स्थानीय बासिन्दा, सुरक्षाकर्मी र काठमाण्डौ, भक्तपूर र ललितपूरका ८ वटा दमकलको प्रयाेग गरिएकाे छ । लामाे समय पछि आगलागी नियन्त्रणमा अाएकाे छ ।

आगलागीको कारण खुलेको छैन । अागलागिबाट कराेडाैंकाे क्षति भए पनि एकीन विवरण अाउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij