यहाँ जिल्ला अनुसार छनौट भइसकेका उम्मेदवारहरुको नामावली दिएका छौं ।
लमजुङ
बेंसीसहर नगपालिका
कांग्रेस : भेषबहादुर पौडेल, इन्दिरा तिवारी
एमाले: गुमानसिंह अर्याल, लक्ष्मी अधिकारी
राप्रपा: रामबहादुर थापा
सुन्दरबजार नगपालिका
कांग्रेस: बुद्धिमान श्रेष्ठ, ज्ञानु शाह
एमाले: जनकराज श्रेष्ठ, शान्त भुजेल (माओवादी)
राप्रपा: नवराज बसौला
मध्यनेपाल नगरपालिका
कांग्रेस : रमेशकुमार पाण्डे, सीता शाही
माओवादी: मोहनहरि पौडेल, राजकुमार श्रेष्ठ (एमाले)
राप्रपा: श्रीप्रसाद घिमिरे, गुहेश्वरी विक
राइनस नगरपालिका
कांग्रेस : गणेश चिलुवाल, धनकुमारी गुरुङएमा
एमाले : सिंहबहादुर थापा, पुष्पराज खनाल (माओवादी)
राप्रपा: राजेन्द्र लौडारी, कुइनर श्रेष्ठ
क्होलास्वाँथर गाउँपालिका
काँग्रेस : रघुनाथ गुरुङ, मनकुमारी गुरुङ
एमाले : प्रेमबहादुर घले, मुनी गुरुङ
राप्रपा: चन्द्रप्रसाद गुरुङ
मर्स्याङ्दी गाउँपालिका
काँग्रेस : नरबहादुर गुरुङ्, राधिका पौडेल
एमाले : अर्जुन गुरुङ, होमबहादुर बिक (माओवादी)
राप्रपा : खड्काबहादुर गुरुङ, दुधकाशी गुरुङ
दोर्दी गाउँपालिका
कांग्रेस : बिच्छाबहादुर घले, निशा लामा
माओवादी : ओमबहादुर गुरुङ, दिलबहादुर घले (एमाले)
राप्रपा : मेखराज गुरुङ
दुधपोखरी गाउँपालिका
कांग्रेस : छुपीमाया गुरुङ, खुशीमान गुरुङ
माओवादी : सतिमाया तामाङ, धनबहादुर गुरुङ (एमाले)
राप्रपा : चन्द्रबहादुर गुरुङ
भक्तपुर
भक्तपुर नगरपालिका
काँग्रेस: राम कासुला, गंगा लक्ष्मी आवल
नेमकिपा : सुनिल प्रजापति, रजनी जोशी
एमाले : विष्णु सुवाल र कृष्णामाया त्वाएनबासु
राप्रपा : रविकृष्ण श्रेष्ठ
सूर्यविनायक नगरपालिका
कांग्रेस : विष्णु राज कार्की, कल्पना राजथला
एमाले: बासुदेव थापा, जुना बस्नेत
नेमकिपा: शोभा त्वाती, महेन्द्र बखुञ्जे
राप्रपा: प्रविण ढुङ्गेल, जयन्ती महत
चाँगुनारायण नगरपालिका
कांग्रेस: राजाराम खड्का,बाँनिया
एमाले: सोम मिश्र, विना बास्तोल
नेमकिपा : न्यूच्छे फोजु, गीता काफ्ले
राप्रपा : रविन्द्र प्रताप शाह, एवती कार्की
मध्यपुर थिमी नगरपालिका
काँग्रेस : अष्ट कवे, आञ्जना मधिकर्मी
एमाले : मदन सुन्दर श्रेष्ठ, केदार खड्का (नेमाकिपा)
माओवादी: प्रतिमा श्रेष्ठ, प्रज्ञा श्रेष्ठ
राप्रपा : राधा अधिकारी, नरगोविन्द शखदेव
ललितपुर
ललितपुर महानगरपालिका
काँग्रेस : चीरीबाबु महर्जन, गीता सत्याल
एमाले : हरिकृष्ण बयञ्जनकार, सुकुमाया तामाङ
माओवादी : दीपेश महर्जन, हसिना शाक्य
राप्रपा : अष्ट महर्जन, सजिना कार्की
गोदावरी नगरपालिमा
कांग्रेस : गजेन्द्र महर्जन, मुना अधिकारी कुँवर
एमाले : श्याम सिलवाल, तारा सञ्जेल
माओवादी केन्द्र : गोविन्द महर्जन, सीता घिमिरे
राप्रपा : कृष्ण देसार, देवकी खड्का
नयाँ शक्ति : विनोद महर्जन, अन्जना तामाङ
क्रान्तिकारी माओवादी : श्याम केसी
महालक्ष्मी नगरपालिका
कांग्रेस : महेश खड्का, लक्ष्मी श्रेष्ठ
एमाले : रामेश्वर श्रेष्ठ, निर्मला थापा
माओवादी केन्द्र : शिव कट्टेल, लक्ष्मी सिंह महर्जन
वाग्मती गाउँपालिका
कांग्रेस : वीरबहादुर लोप्चन, रञ्जना तिमिल्सिना
एमाले : दुर्गा घिमिरे, डोलकुमार सिँतान
माओवादी केन्द्र : राजु आलेमगर, कमला थापामगर
कोञ्ज्यो गाउँपालिका
कांग्रेस : राजन घिमिरे, लक्ष्मीमाया लोप्चन
एमाले : कृष्णमान लामा, सुष्मिता दुलाल घिमिरे
माओवादी केन्द्र : गोपी सिङतान, मिङ्मा लामा
महाङ्काल गाउँपालिका
कांग्रेस : भीमसेन घिमिरे, सुशीला अधिकारी
एमाले : रामचन्द्र दाहाल, कमला तामाङ
माओवादी केन्द्र : बुद्ध नेगी, बिमला आचार्य
सिन्धुली
कमलामाइ नगरपालिका
एमाले : खड्गबहादुर खत्री, मञ्जु देवकोटा
काँग्रेस : उपेन्द्र पोखरेल, सुशीला थिङ्
माओवादी : सावित्रादेवी पाण्डे गजुरेल, सावित्रा श्रेष्ठ
राप्रपा : इन्द्र भुजेल, देवकी कार्की
दुधौली नगरपालिका
एमाले : घनश्याम राउत, बालकुमारी अधिकारी दनुवार
काँग्रेस : गंगा दाहाल, चेत नारायण धामी
माओवादी : दिनेश अधिकारी दनुवार, इन्दिरा काफ्ले
राप्रपा : नृपराज भट्टराई
रामेछाप
मन्थली नगरपालिका
कांग्रेस : विनोद कार्की, गंगा अधिकारी
एमाले : रमेश बस्नेत, माया कार्की
माओवादी केन्द्र : तारानारायण श्रेष्ठ, रितादेवी घिमिरे
रामेछाप नगरपालिका
कांग्रेस : नरबहादुर थापामगर, सिर्जना खड्का
एमाले : रोशन पाख्रिन, शान्ता सापकोटा
माओवादी केन्द्र : शिशिर खड्गी, इन्दिरा बख्रेल
काठमाडौं
चन्द्रागिरी नगरपालिका
कांग्रेस : घनश्याम गिरी, इन्दिरा श्रेष्ठ
एमाले : शशि शर्मा अर्याल, मीरा आचार्य महर्जन
काठमाडौं महानगरपालिका
कांग्रेस : राजुराज जोशी, हरिप्रिया खड्गी
एमाले : विद्या सुन्दर शाक्य, राजाराम श्रेष्ठ (राप्रपा)
माअोवादी : सर्वोत्तम डंगोल, सुशीला पौडेल
कीर्तिपुर नगरपालिका
कांग्रेस : राजकुमार नकर्मी, विमला विष्ट
एमाले : रमेश महर्जन र सरस्वती खड्का
बुढानिलकण्ठ नगरपालिका
कांग्रेस : राजु श्रेष्ठ, शुभद्रा खड्का
एमाले : उद्धव खरेल, रमा राई
गोकर्णेश्वर नगरपालिका
कांग्रेस : सन्तोष चालिसे, शान्ति नेपाल
एमाले : पुण्य चौलागाई, शान्ति श्रेष्ठ
माओवादी केन्द्र : टिआर नेपाल
कागेश्वरी मनोहर नगरपालिकामा
माओवादी : महेश्वर फुयाल
कांग्रेस : उपेन्द्र कार्की, अनिता अधिकारी
एमाले : कृष्णहरि थापा, विन्दु सिंखडा
शंखरापुर नगरपालिका
कांग्रेस : शंकर तिवारी, मञ्जु खड्का
एमाले : सुवर्ण श्रेष्ठ, शुक्रलक्ष्मी श्रेष्ठ
माओवादी : कृष्णराज सुवेदी, इन्द्रमाया तामाङ
राप्रपा : मिजेन्द्रकाजी श्रेष्ठ, बेली तामाङ
टोखा नगरपालिका
एमाले : प्रकाश अधिकारी, ज्ञानमाया डंगोल
कांग्रेस : हरिहर अधिकारी, रजनी थापा
नागार्जुन नगरपालिका
कांग्रेस : मोहन बस्नेत, कल्याणी खड्का
एमाले : कृष्णहरि खत्री, सुशीला अधिकारी
तारकेश्वर नगरपालिका
कांग्रेस : श्रीराम थापा
एमाले : रामकृष्ण बोहरा, भानु डोटेल
दक्षिणकाली नगरपालिका
कांग्रेस : मोहन बस्नेत, बसन्ती तामाङ महर्जन
एमाले : प्रह्लाद कार्की, लीषा नकर्मी
चितवन
भरतपुर महानगरपालिका
कांग्रेस : दिनेश कोइराला, पार्वती शाह
एमाले : देवी ज्ञवाली, दिव्या आचार्य
माओवादी : रेणु दाहाल, सुरेन्द्र गुरुङ
राप्रपा : बद्री तिमल्सिना, टुंगो लाग्न बाँकी
कालिका नगरपालिका
कांग्रेस : कमलप्रसाद आचार्य, निरुजा श्रेष्ठ
एमाले : खुमनारायण (गोपी) श्रेष्ठ, कमला भट्टराई
माओवादी : रामध्वज डल्लाकोटी, सविता लामा
राप्ती नगरपालिका
कांग्रेस : किरणभूषण ओली, अनिता मैनाली
एमाले : प्रभा बराल, इमानसिंह लामा
माओवादी : रामचन्द्र पाठक, कल्पना लामा घलान
माडी नगरपालिका
कांग्रेस : खेमप्रसाद महतो, शिवमाया भट्टराई
एमाले : नारदमणि पौडेल, ताराकुमारी काजी महतो
माओवादी : ठाकुरप्रसाद ढकाल, सरिता महतो
राप्रपा : बद्री तिमल्सिना
खैरहनी नगरपालिका
एमाले : लालमणि चौधरी, सुनीता थपलिया
माओवादी : एकराज डल्लाकोटी, रेवती उप्रेती ।
मकवानपुर
हेटौंडा उपमहानगपालिका
एमाले : हरिबहादुर महत
माओवादी : बलराम बल, कमला पौडेल
राप्रपा : मधु अधिकारी
थाहा नगरपालिका
एमाले : विष्णु ढकाल, कल्पना बलामी
माओवादी : लवशेर विष्ट, शकुन्तला गोपाली
राप्रपा : हरेराम कार्की ।
काभ्रे
धुलिखेल नगरपालिका
कांग्रेस : रमेशप्रसाद हुमागाईं, निर्मला योगल श्रेष्ठ
एमाले : अशोक व्याञ्जु, जमुना लामा
माओवादी : सरस्वती लामा (कविता), दिनदयाल सोजू
राप्रपा : मनसुमन श्रेष्ठ, रमा थापा
बनेपा नगरपालिका
कांग्रेस : राम जोशी, निर्मला श्रेष्ठ
एमाले : लक्ष्मीनरसिंह बादे, रेखा सापकोटा (दाहाल)
माओवादी : भोला अर्याल, सुशीला शुद्धकार
राप्रपा : अनन्तप्रसाद दाहाल, रुपा बिष्ट
पनौती नगरपालिका
कांग्रेस : विदुर वञ्जारा, अञ्जु रञ्जित केसी
एमाले : भीम न्यौपाने, गीता बञ्जारा
माओवादी : जगन्नाथ गिरी, जमुना सापकोटा
राप्रपा : आरजुकुमार केसी, अप्सरा विक
पाँचखाल नगरपालिका
कांग्रेस : महेश खरेल, लक्ष्मी दनुवार
एमाले : रुद्र बानियाँ, भक्तकुमारी लामा
माओवादी : आइतसिं तामाङ, रुकमणि बराइली
राप्रपा : बिष्णु गौतम, सुनिता दनुवार सापकोटा
नमोबुद्ध नगरपालिका
कांग्रेस : कुन्साङ लामा, कमला खनाल
एमाले : टंकप्रसाद शर्मा (टिपी), रामदेवी लामा
माओवादी : रत्न लामा, नानू घतानी
राप्रपा : भीमबहादुर लामा, भवानी उप्रेती
मण्डन देउपुर नगरपालिका
कांग्रेस : अच्युतप्रसाद पौडेल, राधिका ढकाल
एमाले : टोकबहादुर वाइबा, निर्मला शाही
माओवादी : रिता ढकाल, निरञ्जन विष्ट
राप्रपा : रामकृष्ण सापकोटा, उपप्रमुख : टुंगो लाग्न बाँकी
बेथानचोक गाउँपालिका
कांग्रेस : प्रेमबहादुर तिमल्सिना, सरिता लामिछाने तामाङ
एमाले : प्रेम लामा, उन्नती केसी
माओवादी : मर्दनसिं तामाङ, तारा राना तिमल्सिना
राप्रपा : कमलबहादुर लामा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
रोशी गाउँपालिका
कांग्रेस : दलबहादुर लामा (डिबी), लक्ष्मी बर्तौला
एमाले : बज्रध्वज वाइबा, बबिता बोहोरा
माओवादी : मिमबहादुर वाइबा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
राप्रपा : पशुपतिकुमार शाह, गंगामाया लामा
भुम्लु गाउँपालिका
कांग्रेस : तस्बिर लामा, शान्ता क्षेत्री थापा
एमाले : गुमानध्वज कुँवर, कल्पना श्रेष्ठ
माओवादी : नकुल पराजुली, अनिता गुरुङ
राप्रपा : नारायणदास उप्रेती, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
तेमाल गाउँपालिका
कांग्रेस : सलामसिं तामाङ, दुर्गामाया तामाङ
एमाले : प्रदीप लामा, उषा घिसिङ
माओवादी : गंगाबहादुर दोङ, कल्पना मोक्तान
राप्रपा : केशव तामाङ, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
महाभारत गाउँपालिका
कांग्रेस : रकमसिंह घलान, बिष्णुमाया पुलामी
एमाले : राजकुमार कुँवर, रविनमाया अस्तानी
माओवादी : कान्छामान जिम्बा, जुनिता मगर
राप्रपा : प्रकाश मोक्तान, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
खानीखोला गाउँपालिका
कांग्रेस : गोपाल घिमिरे, तारादेवी आचार्य
एमाले : कृष्णबहादुर खुलाल, रुकमणि गुरुङ
माओवादी : इन्द्रबहादुर थिङ, बिष्णुमाया मोक्तान
राप्रपा : चन्द्रबहादुर जिम्बा, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
चौरीदेउराली गाउँपालिका
कांग्रेस : विक्रम गौतम, मिना लामा
एमाले : लेखराज गौतम, यशु लामा
माओवादी : दिनानाथ गौतम, गीता रसाइली
राप्रपा : गण्डिवराज गिरी, उपाध्यक्ष : टुंगो लाग्न बाँकी
नुवाकोट
विदुर नगरपालिका
कांग्रेस : मेयर ध्रुव अधिकारी, उपमेयर गीता अमात्य
एमाले : मेयर सन्जु पण्डित, उपमेयर गीता दाहाल अर्याल
माओवादी : मेयर लिलानाथ न्यौपाने, उपमेयर सुभद्रा नेपाल
परिवार दल : मेयर शिवकृष्ण श्रेष्ठ, उपमेयर मिनाकुमारी लामा
नयाँ शक्ति : मेयर नवराज ढुंगाना, उपमेयर प्रमिला थापामगर
स्वतन्त्र : मेयर पदमा नारायणमान श्रेष्ठ
बेलकोटगढी नगरपालिका
कांग्रेस : मेयर प्रतापसिं लामा
एमाले : मेयर राजेन्द्ररमण खनाल, उपमेयर रुपा सापकोटा
माओवादी : मेयर जंगबहादुर गुरुङ, उपमेयर कविता ढुंगाना
राप्रपा : मेयर कुमार गजुरेल
नयाँ शक्ति : मेयर नवराज ढुंगाना, उपमेयर कमला नेपाल
ककनी गाउँपालिका
एमाले : प्रमुख जितबहादुर बलामी, उपप्रमुख लजिता तामाङ
माओवादी : प्रमुख मानबहादुर लामा, उपप्रमुख सिता खतिवडा
राप्रपा : प्रमुख श्यामसुन्दर बलामी, उपप्रमुख अष्टमाया लामा
नयाँ शक्ति : प्रमुख सूर्य तामाङ
किस्पाङ गाउँपालिका
एमाले : प्रमुख विरबल तामाङ, उपप्रमुख श्रीमाया लामा
माओवादी : प्रमुख अर्जुनप्रसाद न्यौपाने, उपप्रमुख सानुमाया तामाङ
राप्रपा : प्रमुख गोविन्द उपाध्याय सिलवाल, उपप्रमुख सोबर तामाङ
नयाँ शक्ति : प्रमुख धर्म गुरुङ, उपप्रमुख मनमाया तामाङ
तादी गाउँपालिका
कांग्रेस : प्रमुख नारायण पाण्डे
माओवादी केन्द्र : प्रमुख रामभक्त उप्रेती, उपप्रमुख गमला श्रेष्ठ
एमाले : प्रमुख कृष्णप्रसाद लामिछाने, उपप्रमुख माया तामाङ
परिवार दल : प्रमुख प्रेमकृष्ण श्रेष्ठ, उपप्रमुख जानुका खतिवडा
नयाँ शक्ति : प्रमुख राजेन्द्र सिटौला, उपप्रमुख सुष्मिता थापा
तारकेश्वर गाउँपालिका
कांग्रेस : प्रमुख चोकराज शाक्य
एमाले : प्रमुख रमेश वस्ती, उपप्रमुख तारा रिमाल अधिकारी
राप्रपा : प्रमुख बमबहादुर तामाङ
नयाँ शक्ति : प्रमुख गोकर्ण अधिकारी, उपप्रमुख जानुका अधिकारी
दुप्चेश्वर गाउँपालिका
कांग्रेस : प्रमुख योगेन्द्रसिं लामा, उपप्रमुख अन्जु आचार्य
एमाले : प्रमुख सुरज शेर्पा, उपप्रमुख लक्ष्मी तामाङ
माओवादी : प्रमुख लालबहादुर तामाङ, उपप्रमुख एलिसा थापा
राप्रपा : प्रमुख सूर्यबहादुर तामाङ, उपप्रमुख मिना थापा
परिवार दल : प्रमुख प्रेमबहादुर तामाङ
नयाँ शक्ति : प्रमुख अजय मोक्तान
पञ्चकन्या गाउँपालिका
कांग्रेस : प्रमुख रामेश्वर थापा, उपप्रमुख सिता खड्का
एमाले : प्रमुख लेखप्रसाद बोहरा, उपप्रमुख मनिका थापा
माओवादी : प्रमुख तेजबहादुर लामा तामाङ, उपप्रमुख प्रकृति रिजाल
राप्रपा : प्रमुख हेमबहादुर लामा, उपप्रमुख शोविता ढकाल
नयाँ शक्ति : उपप्रमुख बाबुराम कंडेल
लिखु गाउँपालिका
कांग्रेस : प्रमुख ध्रुव श्रेष्ठ
एमाले : प्रमुख प्रदिपप्रसाद पाठक, उपप्रमुख रोजिना राई
राप्रपा : प्रमुख दिपककुमार राई, उपप्रमुख पुष्पा न्यौपाने
नयाँ शक्ति : प्रमुख ईश्वर रावत, उपप्रमुख अमृता गुभाजु
मेघाङ गाउँपालिका
एमाले : प्रमुख मेघनाथ तामाङ, उपप्रमुख विन्दुमाया तामाङ
माओवादी केन्द्र : प्रमुख रामेश्वर खड्का, उपप्रमुख सिजमाया तामाङ
राप्रपा : प्रमुख अमर तामाङ
परिवार दल : प्रमुख प्रेम लामा, उपप्रमुख चिजमाया तामाङ
नयाँ शक्ति : प्रमुख राजन बम, उपप्रमुख श्रीमाया तामाङ
शिवपुरी गाउँपालिका
एमाले : प्रमुख पदम उप्रेती, उपप्रमुख मंगलमाया प्रजापति थापा
माओवादी केन्द्र : प्रमुख मिनबहादुर तामाङ, उपप्रमुख सुशिला थापा
राप्रपा : प्रमुख दामोदर थापा
परिवार दल : प्रमुख रामचन्द्र लामिछाने
नयाँ शक्ति : प्रमुख सन्तबहादुर तामाङ, उपप्रमुख प्रविना गुरुङ
सूर्यगढी गाउँपालिका
कांग्रेस : प्रमुख सन्तबहादुर घले तामाङ, उपप्रमुख मन्जु बुढाथोकी
माओवादी : प्रमुख पुष्प लामिछाने, उपप्रमुख कल्पना गुरुङ
एमाले : प्रमुख विन्दा ढुंगाना, उपप्रमुख घकुमार लामा
राप्रपा : प्रमुख नरसिंह गिरी
परिवार दल : प्रमुख हरिप्रिया अधिकारी, उपप्रमुख ऋषिराम भट्टराइ
नयाँ शक्ति : प्रमुख निर्मल विक, उपप्रमुख सिता तामाङ
कास्की
पोखरा लेखनाथ महानगरपालिका
कांग्रेस : रामजी कुँवर, सरस्वती गुरुङ
एमाले : मानबहादुर जिसी, मन्जु गुरुङ
माओवादी केन्द्र : विश्वप्रकाश लामिछाने र गोमा ढकाल्रा
राप्रपा : गीता गुरुङ र रमेशबहादुर खत्री
समाजवादी फोरम र नयाँ शक्ति : हुम गुरुङ र लक्ष्मी खाती
तनहुँ
ब्यास नगरपालिका
कांग्रेस : वैकुण्ठ न्यौपाने, मीरा जोशी
एमाले : शंकरनारायण श्रेष्ठ, मनुमाया श्रेष्ठ
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)
भानु नगरपालिका
एमाले : विद्यानाथ ढकाल, भगवती न्यौपाने
शुक्लागण्डकी नगरपालिका
एमाले : रामचन्द्र उपाध्याय, रेखा थापा बस्याल
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)
भीमाद नगरपालिका
कांग्रेस : पुष्पा पराजुली, इन्दिरा खनाल
एमाले: दधिराज सुवेदी (प्रमुख)
बागलुङ
बागलुङ नगरपालिका
राप्रपा : सुरेन्द्र खडका (प्रमुख)
जैमिनी नगरपालिका
राप्रपा : केशव सापकोटा, विना केसी
ढोरपाटन नगरपालिका
राप्रपा : नीमबहादुर भण्डारी, नरमती बुढा
लमजुङ
बेंसीसहर नगरपालिका
कांग्रेस : भेषबहादुर पौडेल, तिरकाशी गुरुङ
राप्रपा : रामबहादुर थापा (प्रमुख)
सुन्दरबजार नगरपालिका
कांग्रेस : बद्रीमान श्रेष्ठ, ज्ञानु शाह
राप्रपा : नवराज बसौला (प्रमुख)/
माओवादी केन्द्र : अतेन्द्रकेशरी न्यौपाने (प्रमुख)
मध्यनेपाल नगरपालिका
कांग्रेस : रमेशकुमार पाण्डे, सीता शाही
माअोवादी केन्द्र : मोहनहरि पौडैल (प्रमुख)
राप्रपा : श्रीप्रसाद घिमिरे, गुहेश्वरी बिक
राइनास नगरपालिका
कांग्रेस : खडकबहादुर गुरुङ (प्रमुख)
एमाले : सिंहबहादुर थापा (प्रमुख
राप्रपा : राजेन्द्र लौडारी (प्रमुख)
सुर्खेत
वीरेन्द्रनगर नपा
कांग्रेस : प्रमुख देवकुमार सुवेदी, उपप्रमुख जानकी सिंह
एमाले : प्रमुख बालाराम शर्मा, उपप्रमुख मोहनमाया ढकाल
माओवादी केन्द्र : प्रमुख रत्न गाहा, उपप्रमुख हरिमाया शर्मा
राप्रपा : प्रमुख ईश्वर श्रेष्ठ, उपप्रमुख टीका योगी
स्वतन्त्र : प्रमुख गेहेन्द्रप्रसाद दाहाल, उपप्रमुख भोजप्रसाद चपाईं
गुर्भाकोट नपा :
कांग्रेस : प्रमुख हस्त पुन, उपप्रमुख मैना विक
एमाले : प्रमुख देवबहादुर खत्री, उपप्रमुख सुशिला विक,
माओवादी केन्द्र : प्रमुख हिराबहादुर थापा, नन्दकली विक
भेरीगंगा नपा :
कांग्रेस : प्रमुख भूपेन्द्रबहादुर चन्द, उपप्रमुख रेणु ढकाल,
एमाले : प्रमुख यज्ञप्रसाद ढकाल, उपप्रमुख चन्द्रा आचार्य
माओवादी केन्द्र : प्रमुख कृष्णप्रसाद गिरि, उपप्रमुख डिलसरा थापा,
पञ्चपुरी नपा
कांग्रेस : प्रमुख उपेन्द्रबहादुर थापा, उपप्रमुख मुक्तिदेवी पुरी,
एमाले : प्रमुख मनबहादुर विक, उपप्रमुख राजकुमारी तिवारी
माओवादी केन्द्र : प्रमुख धनबहादुर थापा, उपप्रमुख सीता पाण्डे,
लेकबेंसी नपा :
कांग्रेस : प्रमुख उमेश पौडेल, उपप्रमुख डिलमती विक,
एमाले : प्रमुख गगनसिं सुनार, उपप्रमुख शान्तिकुमारी छन्तेल
माओवादी केन्द्र : प्रमुख खड्कबहादुर घर्ती, उपप्रमुख आरती विक
चौकुने गाउँपालिका
कांग्रेस : अध्यक्ष गजराज जोशी, उपाध्यक्ष रेणु राना
एमाले : अध्यक्ष धिरबहादुर शाही, उपाध्यक्ष निर्मला रानामगर,
माओवादी केन्द्र : अध्यक्ष खड्कबहादुर विक, उपाध्यक्ष बिमला जीसी,
बराहताल गाउँपालिका
कांग्रेस : अध्यक्ष तेजबहादुर बस्नेत, उपाध्यक्ष शोभा शर्मा,
एमाले : अध्यक्ष खड्कबहादुर विक, उपाध्यक्ष बिमला जीसी,
माओवादी केन्द्र : अध्यक्ष बलबहादुर कठायत, उपाध्यक्ष गोमा गुरुङ
सिम्ता गाउँपालिका
कांग्रेस : अध्यक्ष खड्ग पोखरेल
एमाले : अध्यक्ष कविन्द्रकुमार केसी, उपाध्यक्ष चन्द्रकला शाही
माओवादी केन्द्र : अध्यक्ष झुपबहादुर बुढा, उपाध्यक्ष चन्द्रकला खत्री,
चिङ्गाड गाउँपालिका
कांग्रेस : अध्यक्ष देवबहादुर चन्द, उपाध्यक्ष मनमाया आचार्य
एमाले : अध्यक्ष बखत खत्री, उपाध्यक्ष दीपा राना
माओवादी केन्द्र : अध्यक्ष बोधविक्रम जीसी, उपाध्यक्ष तेजकुमारी राना
रुकुम
मुसीकोट नगरपालिका
कांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्ल
एमाले : विमलकुमार पुन, केशरी गौतम
माओवादी : देविलाल गौतम, प्रेमकुमारी सुनार केसी
चौरजहारी नगरपालिका
कांग्रेस : बलवीर गोसाईँ, मनीषा भण्डारी
एमाले : शेरबहादुर केसी, कल्याणी खड्का
माओवादी : विशाल शर्मा, राधा रोका
आठबिसकोट नगरपालिका
कांग्रेस : धिरेन्द्र बटाला, अनिता बुढा
एमाले : हरिप्रसाद शर्मा, अमृता शाह
माओवादी : गोरखबहादुर केसी, गीता नेपाली
कालिकोट
खाँडाचक्र नगरपालिका
एमाले : जसिप्रसाद पाण्डे, विजया विष्ट
कांग्रेस : पदमबहादुर शाही, राजकौरा शाही
माओवादी : लक्ष्मी प्र चौलागाईं (शैलेन्द्र), गंगा खड्का
रास्कोट नगरपालिका
एमाले : मनिराज बराल, उमा शाही
कांग्रेस : दानबहादुर बम, भावना शाही
माओवादी : काशिचन्द्र बराल, मिमसरा बम शाही
तिलागुफा नगरपालिका
एमाले : कलबहादुर शाही, गंगा खत्री
कांग्रेस : शंकर उपाध्याय, लक्ष्मी शाही
माओवादी : रतनबहादुर शाही
जुम्ला
चन्दननाथ नगरपालिका
माओवादी : अशोक कुमार श्रेष्ठ
जाजरकोट
भेरी नगरपालिका
कांग्रेस : सनतकुमार कार्की, धनाकुमारी चपाई
एमाले : सिपी घर्ती मगर, भावना भण्डारी
माओवादी : ढकबीर राना, कृष्णा शर्मा
छेडागार नगरपालिका
कांग्रेस : रत्नबहादुर खडा, उपप्रमुख रेश्मा शाही
एमाले : लालबहादुर महतारा, सरीता वली
माओवादी : चन्द्रबहादुर थापा, धर्मशिला बस्नेत
त्रिवेणी नलगाड नगरपालिका
कांग्रेस : छवि पन्त, धनमाया शाही
एमाले : नबेन्द्र नेपाली, सुनिता बोहरा
माओवादी : टेकबहादुर रावल, बालकुमारी बस्नेत
दैलेख
नारायण नगपालिका
काँग्रेस : मणिराम रेग्मी, वासना थापा
एमाले : रत्नबहादुर खड्का, सावित्री मल्ल
राप्रपा : गंगाराम बस्नेत, कृष्ण सिहं
माओवादी : दानबहादुर महतारा
दुल्लु नगरपालिका
कांग्रेस : घनश्याम भण्डारी, कृष्णा शाही
एमाले : बरुनाथ योगी, विस्ना थापा खड्का
राप्रपा : गणेश उपाध्यय, दुर्गा शाही
माओवादी : ढकेन्द्रबहादुर शाही
आठविस नगरपालिका
कांग्रेस : प्रेम प्रकाश शाही, दीपा माझी
एमाले : खड्गराज उपाध्याय, गौमता विक
माओवादी : जोकबहादुर थापा मगर
चामुण्डा विन्दासैनी नगरपालिका
कांग्रेस : गणेशकुमार शाही, इन्द्राकुमारी शाही
एमाले : सूर्यबहादुर शाही, तारा शाही
मावोवादी : रण बहादुर खड्का ।
रुकुम
मुसिकोट नगरपालिका
कांग्रेस : महेन्द्र केसी, हिमकुमारी मल्ल
एमाले : विमलकुमार पुन, केशरी गौतम
माओवादी : देवीलाल गौतम, प्रेमकुमारी सुनार केसी
चौरजहारी नगरपालिका
कांग्रेस : बलवीर गोसाईं, मनीषा भण्डारी
एमाले : शेरबहादुर केसी, कल्याणी खड्का
माओवादी : विशाल शर्मा, राधा रोका
आठबिसकोट
कांग्रेस : धीरेन्द्र बटाला, अनिता बुढा
एमाले : हरिप्रसाद शर्मा, अमृता शाह
माओवादी केन्द्र : गोरखबहादुर केसी, गीता नेपाली
म्याग्दी
बेनी नगरपालिका
एमाले : प्रमोद श्रेष्ठ (प्रमुख)
कांग्रेस : हरीकुमार श्रेष्ठ (प्रमुख)
माओवादी : ज्योति लामिछाने पौडेल (उपप्रमुख)
राप्रपा : सन्जु बरुवाल थापा (उपप्रमुख)
नयाँ शक्ति : याम किसान
जनमुक्ति पार्टी : नरबहादुर थापा
स्वतन्त्र : पृथबहादुर पुन
अन्नपूर्ण गाउँपालिका
कांग्रेस : डमबहादुर पुन (प्रमुख)
एमाले : नारान पुन (प्रमुख), दुर्गा पाईजा
माओवादी : कुलवीर राम्जाली
रघुगंगा गाउँपालिका
कांग्रेस : भवबहादुर भण्डारी प्रमुख, कमला गर्वुजा
एमाले : खीमबहादुर शाही, हरी भण्डारी (माओवादी केन्द्र)
मंगला गाउँपालिका
कांग्रेस : हुमाकुमारी फगामी उपप्रमुख)
एमाले : सतप्रसाद रोका (प्रमुख), सृजना केसी
माओवादी : चन्द्रबहादुर बुढा
मालिका गाउँपालिका
कांग्रेस : श्रीप्रसाद रोका (प्रमुख), विमला रोका
एमाले : वेगप्रसाद गर्वुजा (प्रमुख), खरमायाँ विटालु
माओवादी : कमल केसी प्रमुख, गौमायाँ श्रीपाली
धौलागिरी गाउँपालिका
कांग्रेस : डम्बर भण्डारी (उपप्रमुख)
एमाले : थमसरा पुन (प्रमुख), रेशम छन्त्याल
माओवादी : रीमप्रकाश थापा (प्रमुख)
धादिङ
नीलकण्ठ नगरपालिका
कांग्रेस : भिम ढुंगाना, कल्पना अधिकारी
एमाले : अर्जुनकुमार श्रेष्ठ, गंगादेवी श्रेष्ठ
माओवादी : मनराज भण्डारी
धुनीवेंसी नगरपालिका
कांग्रेस : माधव पाण्डे, अप्सरा काेइराला
एमाले : बालकृष्ण आचार्य, नीरु खरेल
माओवादी : दिपक लामिछाने
रुवीभ्याली गाउँपालिका
कांग्रेस : कुलबहादुर गुरुङ, खममाया तामाङ
एमाले : जीवन तामाङ्ग, डिलमाया तामाङ्ग
माओवादी : रामसिंह तामाङ
खनियावास गाउँपालिका
कांग्रेस : रणबहादुर तामाङ, विपिना वाइवा
एमाले : प्रदीप फ्युवा, सुष्मा तामाङ्ग
माओवादी : सेकेमान तामाङ
नेत्रावती गाउँपालिका
कांग्रेस : टेकजंग लामा, अाशामाया तामाङ
एमाले : दुर्गाकुमार शाक्य, मीना तामाङ
माओवादी : ठाकुर गुरुङ
गंगाजमूना गाउँपालिका
कांग्रेस : अक्कलबहादुर तामाङ, दुर्गा दाहाल
एमाले : बलवहादुर अधिकारी, एन्जिला तामाङ
माओवादी : नवराज अधिकारी
त्रिपुरासुन्दरी गाउँपालिका
कांग्रेस : वासु तिमिल्सिना, देवी बुर्लाकाेटी
एमाले : शम्भु थापा, कृष्णमाया थापा
माओवादी : दलबहादुर बुर्लाकोटी
ज्वालामुखी गाउँपालिका
कांग्रेस : विनाेद तिमिल्सिना
एमाले : रामप्रसाद अधिकारी, जानुका सिंखडा
माओवादी : पार्वती थापा
सिद्धलेक गाउँपालिका
कांग्रेस : बद्री अर्याल, लक्ष्मी सिलवाल
एमाले : प्रेमनाथ सिलवाल, कमला शर्मा
माओवादी : पुष्प थपलिया
बेनिघाट रोराङ गाउँपालिका
कांग्रेस : देवीप्रसाल सिलवाल (उपप्रमुख)
एमाले : गिरीराज कँडेल, मायादेवी शर्मा
माओवादी : हरि डल्लाकोटी

गजुरी गाउँपालिका
कांग्रेस : परशुराम सुवेदी, शर्मिला विसुराल
एमाले : राजेन्द्र विक्रम बस्नेत, सीता ढुङ्गाना
माओवादी : गणेशलाल श्रेष्ठ
गल्छी गाउँपालिका
कांग्रेस : विनाेद कार्की, कला खतिवडा
एमाले : कृष्णहरी श्रेष्ठ, राधा तिमिल्सिना
माओवादी : विक्रम तामाङ्ग
थाँक्रे गाउँपालिका
कांग्रेस : श्याम रेग्मी (उपप्रमुख)
एमाले : रामकुमार आचार्य, अम्बिका रुपाखेती
माओवादी : जिन्दगी थापा
सिन्धुपाल्चाेक
चौतारा साँगाचोकगढी नगरपालिका
कांग्रेस– मेयर केशवराज गिरी, उपमेयर शोभा उलक
एमाले– मेयर सोम सापकोटा, उपमेयर सिता थापा
राप्रपा – मेयर पुष्कर ढुंगेल, राधामाया गिरी
माओवादी केन्द्र – युवराज दुलाल शरद, जानुका पराजुली
मेलम्ची नगरपालिका
कांग्रेस– मेयर आइतमान तामाङ, उपमेयर सविता गुरुङ
माओवादी केन्द्र– मेयर श्याम खड्का, उपप्रमुख मुना ढकाल
राप्रपा– मेयर फणेन्द्र दाहाल, उपमेयर कुमारी स्याङतान्
एमाले– मेयर डम्बर अर्याल, उपमेयर भगवती नेपाल
बाह्रबिसे नगरपालिका
कांग्रेस– मेयर बालकृष्ण बस्नेत, उपमेयर लिला नेपाल
एमाले–मेयर निफुन्जो शेर्पा, उपमेयर सुशिला पाख्रिन
माओवादी केन्द्र– बुद्धराज बस्नेत,
राप्रपा– उपमेयर केशव भण्डारी
भोटेकोसी गाउँपालिका
कांग्रेस– अध्यक्ष साङबो शेर्पा ,गेलुम शेर्पा
माओवादी केन्द्र– अध्यक्ष राजकुमार पौडेल, उपाध्यक्ष दाबुटी शेर्पा
एमाले– छिरीङ शेर्पा,सुन्तली तामाङ
राप्रपा–
सुनकोसी गाउँपालिका
काग्रेस– विनोद जिसी, लक्ष्मी पौडेल उषा
एमाले– अध्यक्ष शिवप्रसाद न्यौपाने, उपाध्यक्ष देवी अधिकारी
माओवादी केन्द्र– अध्यक्ष पुरुषोत्तम भण्डारी, उपाध्यक्ष भूमिका पोखरेल
राप्रपा– अध्यक्ष उत्तमराज भण्डारी
त्रिपुरासुन्दरी गाउँपालिका
कांग्रेस– भक्तध्वज बोहोरा, पदमकुमारी श्रेष्ठ
एमाले– अध्यक्ष भुपेन्द्र श्रेष्ठ, दुर्गा नेपाल
माओवादी केन्द्र– अध्यक्ष विष्णुकुमार श्रेष्ठ अखण्ड, उपाध्यक्ष स्वस्थानी थामी
राप्रपा–
लिसंखुपाखर गाउँपालिका
काग्रेस– कर्म वाङगेल लामा, मिठू लामा
एमाले– अध्यक्ष कमल नेपाल , उपाध्यक्ष हेमगंगा मोक्तान
माओवादी केन्द्र– अध्यक्ष राजु लामा, उपाध्यक्ष फूलम तामाङ
राप्रपा– महेन्द्र लामा
बलेफी गाउँपालिका
कांग्रेस –रामकुमार तामाङ, गिता नेपाल
एमाले– अध्यक्ष केदार क्षत्री, कमला कायस्थ
माओवादी केन्द्र– अध्यक्ष गंगाबहादुर तामाङ प्रवेश, दुर्गा नेपाल
राप्रपा– राम लामा, चिनिमाया तामाङ
जुगल गाउँपालिका
कांग्रेस– अध्यक्ष जयबहादुर लामा, उपाध्यक्ष सितादेवी अधिकारी
एमाले– अध्यक्ष होमनारायण श्रेष्ठ, सिर्जना तामाङ
माओवादी केन्द्र– अध्यक्ष रेशम स्याङ्बो, उपाध्यक्ष अम्बिका नेपाल
राप्रपा– बुध्दीबहादुर सिलवाल, मनमाया स्याङबो
इन्द्रावती गाउँपालिका
कांग्रेस– अध्यक्
कान्तिपुरबाट