१० वैशाख, काठमाडौं । सरकारले दोस्रो चरणको चुनाव जेठ ३१ मा गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय लिएको हो । जसमा पहिलो चरणमा तीन प्रदेशमा मात्र मतदान हुनेछ भने बाँकी चार वटा प्रदेशमा स्थानीय तहको निर्वाचन दोस्रो चरणमा हुने भएको छ ।
अब प्रदेश नम्बर २, ४ र ६ मा पहिलो चरण अर्थात बैशाख ३१ गते चुनाव हुनेछ । प्रदेश नम्बर १, २, ५ र ७ मा भने दोस्रो चरण अन्तरगत जेठ ३१ गते निर्वाचन हुनेछ ।
