२०८३ साउन ११ सोमबार

श्री साई साकोसको महिला स्वास्थ्य परीक्षण

ई आर्थिक    सोमबार, चैत्र २१ २०७३
6.2K
Shares
श्री साई साकोसको महिला स्वास्थ्य परीक्षण

२१ चैत, काठमाडौं । ६० औं राष्ट्रिय सहकारी दिवसको अवसर पारेर प्रारम्भीक संस्था देखि विषयगत, जिल्ला लगायत सबै प्रकारका संघहरुले कार्यक्रमहरु आयोजना गरिरहेका छन् ।

सोही अवसर पारेर काठमाडौंको श्री साई महिला बचत तथा ऋण सहकारी संस्थाले महिलाहरुको स्वास्थ्य परीक्षण गरेको छ ।
स्वास्थ्य परीक्षणबाट सहभागीहरु लाभान्वित भएका थिए । सो कार्यमा ठूलो संख्यामा महिलाहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij