२०८३ भाद्र २९ सोमबार

मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दले उपत्यकालाइ छाेएन, सवारीसाधान निर्वाधरूपमा सञ्चालन, पसल तथा कार्यालय खुल्ला

ई आर्थिक    शुक्रबार, फाल्गुन २७ २०७३
4.4K
Shares
मधेसी मोर्चाले आह्वान गरेको नेपाल बन्दले उपत्यकालाइ छाेएन, सवारीसाधान निर्वाधरूपमा सञ्चालन, पसल तथा कार्यालय खुल्ला

काठमाडौँ, २७ फागुन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आज आह्वान गरेको नेपाल बन्दमा काठमाडौँ उपत्यकामा खासै प्रभाव परेको छैन । सवारी साधनहरु निर्बाध सञ्चालन भएको, हालसम्म कुनै प्रदर्शन तथा घटना नभएको उपत्यका ट्राफिक कार्यालयले जनाएको छ । विद्र्यालय वाहेक कार्यालय पसलहरू निर्वाध खुलेकाे छन ।

मोर्चाले सप्तरीमा यही फागुन २३ गते भएको हिंसात्मक घटनाको विरोधमा बन्द आह्वान गरेको हो । भाडाका सवारीसाधन केही पातलो देखिएपनि निजी र अन्य सवारीसाधन यथावत् चलेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij