२०८३ साउन १० आइतबार

‘भ्यालेन्टाइन’ सार्वजनिक

ई आर्थिक    शुक्रबार, माघ २८ २०७३
3.5K
Shares
‘भ्यालेन्टाइन’ सार्वजनिक

२८ माघ, काठमाडौँ । ‘लालुपाते’ बोलको एल्बममार्फत आफ्नो साङ्गीतिक सफलता प्राप्त गरेका गायक जोहेव मानन्धरले भ्यालेन्टाइन दिवसको पूर्वसन्ध्यामा पुनः ‘भ्यालेन्टाइन’ सार्वजनिक गरेका छन् ।

नेपाली गीत–सङ्गीतको क्षेत्रमा दुई दशकदेखि निरन्तर लागिरहेका र एकपछि अर्को सफल सिर्जना पस्किन सफल गायक मानन्धरले पप, आधुनिक ‘विल यू बी माई भ्यालेन्टाइन’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

उक्त गीतमा सुमधुर स्वरकी धनी गायिका सुनिता दाहालसँग जोहेबको युगल स्वर सुन्न सकिन्छ । गायक जोहेबको नै शब्द र सङ्गीत रहेको यस गीतमा राजु सबक र रचिता क्षेत्रीको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij