२०८३ साउन ९ शनिबार

भीजी अटोमोबाइल्सद्वारा सोमपाललाई सुजुकी जिक्सर उपहार

ई आर्थिक    सोमबार, पौस ११ २०७३
20.4K
Shares
भीजी अटोमोबाइल्सद्वारा सोमपाललाई सुजुकी जिक्सर उपहार

भीजी अटोमोबाइल्सले क्रिकेट खेलाडी सोमपाल कामीलाई सुजुकी जिक्सर मोटरसाइकाल उपहार दिएको छ । इपिएल टि ट्वान्टी क्रिक्रेट प्रतियोगिताको म्यान अफ द सिरिज कामीलाई उक्त मोटरसाइकल दिएको हो ।

किर्तिपुर क्रिक्रेट मैदानमा इपिएल टि ट्वान्टी प्रतियोगितामा उनी म्यान अफ द सिरिज घोषित भएका थिए । उक्त मोटरसाइकल कम्पनीका बजार प्रवन्धक समित सिंहले कामीलाई बाइक हस्तान्तरण गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij