ई–आर्थिक, काठमाडौं । स्थानी तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । केही तहमा मत गणना भइरहेको छ भने केहीमा परिणामहरु सार्वजानिक भइरहेका छन् ।
प्राप्त पछिल्लो मत परिणामका आधारमा जित र अग्रता दुबैमा काँग्रेस अगाडी छ । जित हासिल गरेको र अग्रता गरेको स्थानको तयार पारिएको तथ्यांक यहाँ प्रस्तुत गरिएको छ ।

