२०८३ साउन ११ सोमबार

देशभरको पछिल्लो मत परिणाम यस्तो छ, कुन दल कति बलियो ? (जित र अग्रताको तथ्यांक सहित)

ई आर्थिक    आइतबार, जेष्ठ ८ २०७९
10.6K
Shares
देशभरको पछिल्लो मत परिणाम यस्तो छ, कुन दल कति बलियो ? (जित र अग्रताको तथ्यांक सहित)

ई–आर्थिक, काठमाडौं । स्थानी तह निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । केही तहमा मत गणना भइरहेको छ भने केहीमा परिणामहरु सार्वजानिक भइरहेका छन् । प्राप्त पछिल्लो मत परिणामका आधारमा जित र अग्रता दुबैमा काँग्रेस अगाडी छ ।

सबैको ध्यान खिचिएको काठमाडौं र भरतपुर महानगरको मेयरमा क्रमशः स्वतन्त्र उम्मेद्वार बालेन्द्र शाह र गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले अग्रता झन् फराकिलो बन्दै गएको छ ।

भरतपुरकी रेणु भन्दा काठमाडौंका शाह मतान्तरमा निक्कै अगाडी छन् । तथापी भरतपुरमा पनि मतान्तर फराकिलो बन्दै गएकाले जित्ने अनुमान चौतर्फी लगाउन थालिएको छ ।

जित हासिल गरेको र अग्रता कायम गरेको स्थानको तयार पारिएको तथ्यांक यहाँ प्रस्तुत गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij