१९ वैशाख, काठमाडौँ । अमेरिका जानका लागि डीभी चिठ्ठा भर्नु भएको छ ? छ भने ख्याल गर्नुस् आज मंगलबार इडीभीको नजिता सार्वजनिक हुँदैछ । सन् २०१८ को इडीभी नतिजा सार्वजनिक हुन लागेको हो ।
डीभी चिठ्ठाको नतिजा डिभी लोटरी डट स्टेट डट जिओभीमा गएर हेर्न सकिन्छ । इडीभी हेर्नका लागि डीभी भर्दा पाएको कन्फर्मेशन नम्बर हान्नु पर्नेछ ।
डीभी चिठ्ठाको नतिजा यहाँ क्लिक गर्नुहोस्- www.dvlottery.state.gov
गत वर्षको ४ अक्टोबर २०१६ देखि ७ नोभेम्बर २०१६ सम्म डीभीको लागि आवेदन खुल्ला भएको थियो ।