२०८३ साउन ९ शनिबार

राष्ट्रपति भण्डारीबाट राजदूत डा. खतिवडालाई शपथ

ई आर्थिक    बिहिबार, पौस ९ २०७७
4.3K
Shares
राष्ट्रपति भण्डारीबाट राजदूत डा. खतिवडालाई शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष संयुक्त राज्य अमेरिकाका लागि आवासीय राजदूत डा युवराज खतिवडाले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्चपदस्थ अधिकारीको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij