२०८३ साउन ९ शनिबार

कोरोना संक्रमणबाट उपत्यकामा छ सहित १२ जनाकाे मृत्यु, कुल मृत्यु २०७ पुग्याे

ई आर्थिक    शनिबार, भाद्र १३ २०७७
3.1K
Shares
कोरोना संक्रमणबाट उपत्यकामा छ सहित १२ जनाकाे मृत्यु, कुल मृत्यु २०७ पुग्याे

ई–आर्थिक, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट १२ जनाको मृत्यु भएको छ । तीन महिला र नौजना पुरुषको मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै छ जनाको मृत्यु भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका २/२ जनाको मृत्यु भएको छ ।

यस्तै पर्साका २ जना, पाल्पा, सिराहा, गोरखा र कास्कीका एकएक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij