२०८३ साउन ९ शनिबार

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीमा कोरोना संक्रमण पुष्टि

ई आर्थिक    सोमबार, साउन २६ २०७७
8.2K
Shares
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीमा कोरोना संक्रमण पुष्टि

ई-आर्थिक, काठमाडौं। भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीमा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार मुखर्जी स्वयंले ट्वीटर मार्फत आज आफूमा कोरोना पोजिटिभ पाइएको जानकारी दिएका हुन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार उपचारका लागि अस्पताल पुगेको बेला उनमा संक्रमणको परीक्षण गरिएको थियो । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “पछिल्लो एक सातामा मेरो सम्पर्कमा आउनुभएका सबैलाई अलग्गिन र परीक्षण गराउन आग्रह गर्दछु ।”

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij