२०८३ साउन ९ शनिबार

पेट्रोल र डिजलको मूल्य २ रूपैयाँले बढ्यो

ई आर्थिक    सोमबार, मंसिर १६ २०७६
12.7K
Shares
पेट्रोल र डिजलको मूल्य २ रूपैयाँले बढ्यो

ई–आर्थिक, काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको भाउ बढाएको छ । दुैबमा प्रतिलिटर २ रुपैयाँले बृद्धि भएको नेपाल आयल निगमले जानकारी दिएको छ । भारतको इन्डियन आयल कर्पोरेसनबाट भाउ बढेर आएकाले नेपालमा पनि मूल्य बढाउनु परेको निगमको भनाई छ ।

यो मूल्य बृद्धिसँगै अब काठमाडौं उपत्यकामा पेट्रोलको भाउ प्रतिलिटर १ सय ९ रुपैयाँ र मट्टितेल र डिजलको मूल्य प्रतिलिटर ९७ रुपैयाँ भएको छ । एलपी ग्यास र हवाइ इन्धनको मूल्य भने यथाबत रहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij