२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

ई आर्थिक    बिहिबार, साउन १४ २०८३
171
Shares
प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी

काठमाडौं ।  प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी रहेको छ।

बैठकमा मुलुकको समसामयिक सुरक्षा अवस्था, राष्ट्रिय सुरक्षासम्बन्धी विषय तथा अन्य महत्वपूर्ण एजेण्डामाथि छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। बैठकमा परिषद्का सदस्यहरू तथा सम्बन्धित उच्च सरकारी अधिकारीहरूको सहभागिता रहेको छ।

बैठकका निर्णयहरू सार्वजनिक भएपछि थप विवरण आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij